Calling all those working on rights of marginalised groups in Kathmandu Valley, Lumbini Province, or Madhesh Province!
The RIVA Grants Facility is looking to provide catalytic grants to support individuals and organisations under the inclusive local leadership theme. The funding is available for a four-month period, starting in July. There is a two-stage process to selection – the first being submission of concept notes by Wednesday 10 June 2026, 11.59pm NPT. (Please consider early submissions since we will review applications on a rolling basis!)
For more information, please review the documents in the download section.
ठमाडौँ उपत्यका, लुम्बिनी वा मधेश प्रदेशका सीमान्तकृत समूहहरूको अधिकारका लागि काम गर्ने सबैलाई आह्वान!
अधिकार, समावेशीकरण, आवाज र एजेन्सी (RIVA) अनुदान सुविधाले समावेशी स्थानीय नेतृत्व थिम अन्तर्गत व्यक्ति र संस्थाहरूलाई सहयोग गर्न उत्प्रेरक अनुदान प्रदान गर्ने योजना गरिरहेको छ । यो अनुदान जुलाईदेखि सुरु भएर चार महिनाको अवधिका लागि उपलब्ध हुने छ । छनोटका लागि दुई चरणीय प्रक्रिया हुने छन् - पहिलो चरणमा बुधवार १० जुन २०२६, नेपाली समयअनुसार राति ११:५९ बजेसम्म अवधारणा नोट बुझाउनुपर्ने छ । कृपया सो मितिभन्दा पहिले नै पेस गर्ने बारेमा विचार गर्नुहोस् किनकि हामी आवेदन आउनेबित्तिकै आवेदनहरूको समीक्षा सुरु गर्ने छौँ!
थप जानकारीको लागि, कृपया डाउनलोड खण्डमा रहेका कागजातहरू हेर्नुहोस्।