Skip to main content

रिभा अनुदान सुविधाः अवधारणा पत्रहरूका लागि आह्वान 

Please scroll down below the first image for information on the Call for Concept Notes
अवधारणा पत्र आह्वान सम्बन्धी जानकारीको लागि कृपया पहिलो तस्बिर मुनि सम्म हेर्नुहोस्।
Nepali Landscape

Calling all those working on rights of marginalised groups in Kathmandu Valley, Lumbini Province, or Madhesh Province! 

The RIVA Grants Facility is looking to provide catalytic grants to support individuals and organisations under the inclusive local leadership theme. The funding is available for a four-month period, starting in July. There is a two-stage process to selection – the first being submission of concept notes by Wednesday 10 June 2026, 11.59pm NPT. (Please consider early submissions since we will review applications on a rolling basis!)  

For more information, please visit the attachments section below and click the links to download the call for concept notes and concept notes templates.

काठमाडौँ उपत्यका, लुम्बिनी वा मधेश प्रदेशका सीमान्तकृत समूहहरूको अधिकारका लागि काम गर्ने सबैलाई आह्वान! 

अधिकार, समावेशीकरण, आवाज र एजेन्सी (RIVA) अनुदान सुविधाले समावेशी स्थानीय नेतृत्व थिम अन्तर्गत व्यक्ति र संस्थाहरूलाई सहयोग गर्न उत्प्रेरक अनुदान प्रदान गर्ने योजना गरिरहेको छ । यो अनुदान जुलाईदेखि सुरु भएर चार महिनाको अवधिका लागि उपलब्ध हुने छ । छनोटका लागि दुई चरणीय प्रक्रिया हुने छन् - पहिलो चरणमा बुधवार १० जुन २०२६, नेपाली समयअनुसार राति ११:५९ बजेसम्म अवधारणा पत्र बुझाउनुपर्ने छ । कृपया सो मितिभन्दा पहिले नै पेस गर्ने बारेमा विचार गर्नुहोस् किनकि हामी आवेदन आउनेबित्तिकै आवेदनहरूको समीक्षा सुरु गर्ने छौँ!   

थप जानकारीको लागि, कृपया तलको खण्डमा जानुहोस् अवधारणा पत्रहरूको आह्वान तथा अवधारणा पत्रको ढाँचाहरू डाउनलोड गर्न लिङ्कहरूमा क्लिक गर्नुहोस्।

Area of work this relates to

Staff working on this project